काठमाण्डौ- मलेसियाको जोहोर बाहरु राज्यको एक कम्पनीले ८० नेपालि कामदार माग गरेको छ। न्युनतम तल रु. ४३,०५० हुने जनाएको छ। २ बर्षे करारमा नेपाली पुरुह कामदार माग गरेको हो। भने फईनल अन्तर्वार्ता असारको २६,२७,२८,२९ ,३० र ३१ गते हुने विज्ञापनमा उल्लेख छ। यो माग भने न्यु गोर्खाज इन्टरनेसनल प्रा.ली धुम्बाराहीमा आएको छ।
-थप् जानकारीको लागी बिज्ञापन हेर्नुहोस