कुवेतमा नेपाली नर्सहरुलाई रोजगारीको सुवर्ण अवसर रहेको छ। असिस्टेन्ट नर्स र रजिस्टर नर्स गरी २ विभागमा कामदार लैजान लागेको हो। म्यानपावरले जारी गरेको बिज्ञापन अनुसार उक्त नरसिंग कामका लागी जानेहरुले सो क्षेत्रमा कम्तिमा २ बर्ष काम गरेको अनुभब हुनुपर्ने जनाएको छ। खान बस्ने सुबिधा सहित ३५० केडी र ४५० केडी तलब हुने विज्ञापनमा उल्लेख गरेको छ।

यो मागपत्र सुनेरा नेपाल इन्कोर्पोरेटेड प्रा.ली महाराज गंज काठमाण्डौको म्यानपावरमा आएको छ। भने यसको फाइनल अन्तर्वार्ता असार-३० गते हुने जनाएको छ।

-थप जानकारीका लागी बिज्ञापन हेर्नुहोस।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय