काठमाडौं- शुन्य लागतमा मलेसियाको जेएस सेक्युरिटी सर्भिसेस कम्पनीमा नेपालीको लागी वैदेशिक रोजगारको माग आएको छ ।

मलेसियाको js security company मा नेपालीको लागि मासिक तलब ४२,९४० हुने बताइएकोछ। साथै खान बस्न निशुल्क रहेको बताइएको छ । डिमाण्डको लट नम्बर २६३११९ राखेर बैदेशिक रोजगार विभागको वेबसाइटमा चेक गर्न सकिने छ|

थप जानकारीका लागी बिज्ञापन हेर्नुहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय