माल्टाको एक प्रतिष्ठित कम्पनीले २२० जना पुरुष र ११० जना महिला कामदारको माग गरेको छ । खाना बस्न सहित १ बर्से करारमा कामदारको डिमाण्ड गरेको छ । भने मासिक तलब रु.१ लाख भन्दा हुने विज्ञापनमा जनाएको छ ।
क्लिनर, वेटर, चेफ, सेक्युरिटी गार्ड भिसामा एसेनटियल एलेमेंट्स लिमिटेडले यी पदहरुमा कामदार माग गरेको हो ।
-थप जानकारीको लागी बिज्ञापन हेर्नुहोस ।