शुन्य लागत अन्तर्गत मलेसियाको एक प्रतिष्ठित कम्पनीले नेपालि कामदारको माग गरेको छ। पीएमए आल्मुनियम कम्पनीले १०० जना पुरुष कामदारको माग गरेको हो।
माभेन रेक्रुईटमेन्ट म्यानपावर कम्पनीले जारि गरेको बिज्ञापन अनुसार आकर्षक तलब सुबिधा सहित सम्पूर्ण लागत खर्च रोजगार दाता कम्पनीले बिहोरने छ। भने सो कम्पनिमा रोजगारीमा जानेहरु विज्ञापनमा उल्लेखित म्यानपावर कम्पनीमा सिधै सम्पर्क गरी अन्तर्वार्ता दिन सक्ने छन्।
फाइनल अन्तर्वार्ता यही भदौको ३०-३१ गते सम्म हुने जनाएको छ
-थप जानाकरीको लागी बिज्ञापन हेर्नुहोस