मिति २०७९/१२/०५ , काठमाडौं , क्रिश अर्याल :-  नेपाल ल  क्याम्पसमा  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज हुँदैछ ।

मतदान गर्ने समय भने बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ । यसै कारणले  क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट अध्यक्ष, सचिव र कोषाध्यक्ष  गरि  निर्वाचित हुनेछन् । यसैगरी ५० प्रतिशत सदस्य भने उपाध्यक्ष, सहसचिव र समानुपातिक गरि यस  प्रणालीबाट चुनिनेछन् ।

साथै त्रिविका  ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा  स्ववियु निर्वाचन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय